RaraNews

केपी अनमोल प्रकाशित : २०७५/४/३१ गते
७४६ पटक

काठमाडौं । सामाजिक अभियान्ता सरस्वती नेपालीले अन्र्तराष्ट्रिय दर्नाल अर्वाडले आफुलाई झन सामाजप्रतीको जिम्मेवारी थपेको बताउनु भएको छ । बिशेषगरि, दलित समुदायको उत्पिडन र अन्याय बिरुद्ध आवाज उठाउदा आफुलाई ज्यान मार्ने धम्की समेत आएको स्मरण उर्दै अभियान्ता नेपालीले आगामी दिनमा दलित समुदायका हक अधिकार र न्यायका लागि थप संघर्ष गर्दै जाने समेत बताउनुभयो ।बुधबार राष्ट्रिय सभा गृहमा आयोजित दर्नाल अर्वाड समारोहमा पाँच लाखसहितको दर्नाल अर्वाड प्राप्त गरे पश्चात बोल्दै अभियान्ता नेपालीले अझै पनि समाजमा दलित समुदायमाथि अन्याय र ज्याजदी कायमै रहेको उल्लेख गर्नुभयो ।

अर्वाड ग्रहणपछि सरस्वती नेपालीले गरेको सम्वोधनको पुर्ण भिडियो हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्
  • बारपाकका दलित बस्ती पालमुनि

    गोरखा । भूकम्पको केन्द्रविन्दु बारपाकको दलित बस्तीका बासिन्दा अझै पालमुनि छन्। भूकम्पपछिको पहिरोले घरबारी लगेपछि थातथलो छाडेर आरसीयूपीको भवन आसपास बस्न...

    जेठ ६, २०७६
  • विकले परियार विहे गर्दा दलित जनप्रतिनिधिबाटै बहिष्कार

     दलितले गैर दलित विहे गर्दा समाजबाट बहिस्कारदेखि अपमान खेप्नुपरेका समाचार नयाँ होइनन् । तर दलित केटा र दलित केटीबीच विहे...

    बैशाख २२, २०७६
  • जनप्रतिनिधिबाटै कुटिए दलित

    सप्तरी । विवाह गरेको दुई दिन नबित्दै प्रेमीका लिएर भागेका एक युवकका कारण सप्तरीमा आधा दर्जनभन्दा बढी दलित कुटिएका छन्। वडाअध्यक्षको...

    बैशाख २६, २०७६
  • व्यवस्थापन समिति अध्यक्षकै घरमा कुटिए दलित प्रधानाध्यापक

    म्याग्दी । धवलागिरि गाउँपालिका–५ भेडिखाल्टास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमबहादुर विश्वकर्मा जातीय विभेदको सिकार बनेका छन् । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष...

    बैशाख १९, २०७६
  • जसको पानी चल्दैन…

    विराटनगर । मोरङको जहदा गाउँपालिका–३, जयरामपुरका घुरण ऋषिदेवकी छोरी रनियाकुमारी र स्थानीय सन्थाल समुदायका लालो मुर्मुले प्रेमविवाह गरे । तल्लो जातिसँग बिहे...

    जेठ ७, २०७६
  • छुवाछुतको अँध्यारो तस्बिर

    हाम्रो समाजले निर्माण गरेको भष्मासुर हो, जातीय विभेद र छुवाछुत । महाकाली मेची पदयात्राका क्रममा भेटिएका सयौँ तथ्य एवं दृष्टान्तले यसको...

    बैशाख १८, २०७६
  • पोखरामा प्रभातफेरी गरेर विश्व स्वच्छ व्यवसायी दिवस मनाइने

    विश्व स्वच्छ व्यवसायी संगठनको आह्वानमा नेपालमा पनि विश्व स्वच्छ व्यवसायी दिवस विभिन्न कार्यक्रम गरी मनाईदै आएको छ । स्वच्छ व्यवसायको...

    बैशाख २७, २०७६